चिनियाँ परराष्ट्र मन्त्रीमा नियुक्त अमेरिका लागि चिनियाँ राजदूत छिन काङद्वारा अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग टेलिफोन वार्ता
2023-01-02 16:06:02CRI
Share with:

सन् २०२३ को जनवरी १ तारिखमा चिनियाँ परराष्ट्रमन्त्रीमा नियुक्तहुनुभएका छिन काङले अमेरिकामा अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग टेलिफोन वार्ता गर्नुभएको छ

 

छिन काङले ब्लिन्केनलाई बिदाइ सम्बोधन गर्नु भएको हो। हाँले अमेरिकाका लागि राजदूतक रूपमा आफ्नो कार्यकालमा ब्लिन्केनसँग धेरै स्पष्ट, गहिरो र रचनात्मक बैठकहरू गरेको सम्झना गर्नुभयो छिन काङले ब्लिन्केनसँग घनिष्ट कार्य सम्बन्ध कायम राख्ने र चीन अमेरिका  सम्बन्धको सुधार र विकास प्रवर्द्धन गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

फोनवार्तामा दुवै पक्षले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका छन्