अन्तरिक्ष यात्रीको काम नयाँवर्षबाट सुरु
2023-01-04 17:04:37cri
Share with:

नयाँवर्षको पहिलो घाम उदाएसँगै हामीभन्दा ४०० किलोमिटर टाढा रहेको चिनियाँ अन्तरिक्ष स्टेशनमा शनचौ नं १५ यानका ३ जना अन्तरिक्ष यात्रीले पनि नयाँवर्षको पहिलो दिनको काम सुरू गर्नुभएको छ।