पूर्वी युद्ध क्षेत्रद्वारा थाइवान टापूको वरिपरिको समुद्री तथा वायु क्षेत्रमा संयुक्त सैनिक अभ्यास
2023-01-09 10:47:09cri
Share with:

जनवरी ८ तारिख चिनियाँ जन मुक्ति सेनाको पूर्वी युद्ध क्षेत्रले थाइवान टापूको वरिपरिको समुद्री तथा वायु क्षेत्रमा विविध थरिका सेनाहरुसँग मिलेर युद्ध अभ्यासको आयोजना गरेको छ। यसको उद्देश्य भनेको विभिन्न थरिका सेनाहरु मिलेर संयुक्त रुपमा युद्ध गर्ने क्षमतामाथि जाँबुझ गर्नु तथा बाह्य शक्ति र “स्वतन्त्र थाइवान पक्षधर”को साँठगाँठबाट चीनमाथि हुने त्रास-धम्कीको गतिविधिको दृढताका साथ विरोध गर्नु हो।

 

चीनको पूर्वी युद्ध क्षेत्रका प्रवक्ता श यीले हाल उक्त जानकारी दिनुभएको छ।