चीनद्वारा संयुक्त राष्ट्र संघीय महासभाको सुधारका लागि रचनात्मक भूमिका निर्वाह
2023-02-02 16:15:30CRI
Share with:

फेब्रुअरी २ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनले सुरक्षा परिषदको सुधारले सुरक्षा परिषदको अधिकार र कार्यकुशलता बढाउनुपर्ने, विकासोन्मुख मुलुकको प्रतिनिधित्व र वाक अधिकार बढाउनुपर्ने, अझै धेरै मझौला तथा साना मुलुकलाई सुरक्षा परिषदको निर्णयमा संलग्न हुन स्वीकार गर्नुपर्ने कुरा बताउनुभएको छ। 

चीनले संयुक्त राष्ट्र संघीय महासभाको प्रारुपमा सुरक्षा परिषदको सुधारका लागि निरन्तर रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने कुरा पनि माउले बताउनुभयो।