चीनको ग्रामीण वसन्त चाडको सांस्कृतिक कार्यक्रम
2023-02-02 10:48:37CRI
Share with:

चिनियाँ किसानहरू आफैँले आयोजना गरेको वसन्त चाडको सांस्कृतिक कार्यक्रम कस्तो छ?हामी हेरौँ।

 

यो गाउँका २० भन्दा बढी युवाहरूले आ-आफ्नो परिवारकोतर्फबाट पैसा सहयोग गरी एउटा वसन्त चाडको सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। यी युवाहरूको उमेर लगभग ३६ वर्ष छ र गाउँको जनसँख्या २ हजार बराबर छ।