चिनियाँ अन्तरिक्ष स्टेशनबाट ल्याइएको पाकिस्तानी वनस्पति बीज पाकिस्तानलाई हस्तान्तरण
2023-02-09 15:11:22CRI
Share with:

फेब्रुअरी ८ तारिख पाकिस्तानी वनस्पति बीजला चीनको अन्तरिक्ष स्टेशनबाट सफलताका साथ फर्काइएको अवसरमा इस्लामाबादमा एक समारोहको योजना गरिएको छ। पाकिस्तानका लागि चीनका राजदूताबासका धिकारीले त्यस बीजला पाकिस्तानी वैज्ञानिकको हातमा हस्तान्तरण गरेका छन्।

 

जनाए अनुसार, चीन-पाकिस्तान अन्तरिक्ष बीज विकास सहयोग कार्यक्रमको प्रारूपमा पाकिस्तानी वैज्ञानिकले ७ किसिमका पाकिस्तानी महत्वपूर्ण औषधि गुणयुक्त वनस्पतिको बीज छानेका थिए। जुन सन २०२२ को जुन ५ तारिख शनच नं १४ अन्तरिक्ष यानमार्फत चिनियाँ अन्तरिक्ष स्टेशनमा पठाइएको थियो र ६ महिनापछि डिसेम्बर ४ तारिख पृथ्वीमा फर्काइएको थियो। पाकिस्तानी वैज्ञानिकले ती बीज र सामान्य बीज एकै समय रोपेर यसको जीन, वृद्धि विशेषता, तत्व लगायतबारे अनुसन्धान गर्ने योजना छ।

 

पाकिस्तानी योजना, विकास र विशेष परियोजना मन्त्री इकबालले पाकिस्तानले दु देशबीच वैज्ञानिक तथा प्राविधिक क्षेत्रको सहयोग गरी चीनबाट विकास अनुभव सिकेर पाकिस्तानको वैज्ञानिक तथा प्राविधिक स्तरला उकास्ने शा लिएको बताउनुभयो।

 

पाकिस्तानका लागि चीनका कार्यवाहक राजदूत फाङ छुनस्युएले चीनले पाकिस्तानसँग रणनीतिक विकासला गहन पारी कृषि, वैज्ञानिक तथा प्राविधिक, जनजीवन दि क्षेत्रको सहयोगला बढाउने इच्छा लिएको व्यक्त गर्नुभयो।