जी २० अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखको बैठक सम्पन्न
2023-02-26 15:57:34CRI
Share with:

२ दिने जी २० अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखको बैठक फेब्रुअरी २५ तारिख भारतको बेङ्गुलुरुमा सम्पन्न भएको छ। यो बैठकले विश्वको बैकिंङ ढाँचा, दिगो विकासका बैकिङ, आधारभूत प्रबन्ध तथा बैकिंङ विभागलगायत विषयबारे छलफल गरेको छ। 

सोही दिन वर्तमान अध्यक्ष मुलुकका हैसियतमा भारतले वक्तव्य प्रकाशित गरेर विभिन्न देशहरूले सतर्क अर्थतन्त्र नीतिको तर्जुमा गर्नुपर्ने विचार व्यक्त गरेको छ।

विकासोन्मुख मुलुकको मागलाई अझै राम्ररी जवाफ दिनका लागि विश्व बैंकले गत अक्टोबरमा पहिलो सुधार मार्गनिर्देशन सार्वजनिक गरिसकेको छ।