चित्रकारको प्यालेटजस्तै सिँचाइपछिको धान खेत
2023-03-03 11:03:31cri
Share with:

मार्च २ तारिख, चीनको च्याङसी प्रान्तको रिचिन सहर अन्तर्गत य फिङ जिल्लाको थ्यान उ गाउँका धान खेतमा सिँचाइ गरिएको छ। सिँचाइपछि धान खेत रङ्गीन भएर चित्रकारको प्यालेट जस्तै देखिएको छ। रङ्गीन धान खेत तथा गाउँबस्ती र राजमार्गले एउटा सुन्दर चित्र बनाएको छ।