चीनका राष्ट्रिय दुई अधिवेशनको स्वागत
2023-03-03 18:33:27cri
Share with:

सन् २०२३ मार्च २ तारिख पैचिङको मौसम निकै राम्रो देखियो। थिआन आन मन चोकमा पाँच तारे झण्डा सुमधुर हावामा हल्लिरहेकाले सन् २०२३ का राष्ट्रिय दुई अधिवेशनको स्वागत हुँदैछ।