छिङमिङ घुमघाम हुँदै, फूल फुल्दै
2023-04-04 09:33:06cri
Share with:

पैचिङ समय अनुसार अप्रिल ५ तारिख चीनमा परम्परागत २४ सौर्य मासहरूको छिङमिङ सौर्य मासको स्वागत गरिनेछ। छिङमिङ एउटा सौर्य मास हुनुका साथै चीनको वसन्त चाड, ड्र्यागन डुङ्गा महोत्सव, मध्य शरद महोत्सवसँगै चीनका चार वटा परम्परागत महोत्सव यसैमा पर्दछन्। छिङमिङ चाडमा चिनियाँ जातिले पुर्खाको पूजा गर्नुका साथै प्राकृतिक वातावरणमा घुम्ने र वसन्त ऋतुबाट आनन्द लिने महोत्सव हो। प्राचीनकालमा छिङमिङलाई पनि वसन्त घुमघाम चाड भनिन्थ्यो। यति बेला चीनभरि वसन्त दृष्य निकै सुन्दर देखिएको छ। हाम्रो क्यामेरासँगै वसन्तमा घुम्नुहोस्।