फूल हेर्न विशेष रेल
2023-04-15 19:36:39cri
Share with:

वसन्त ऋतु सुन्दर फूल हेर्नका लागि उपयोगी ऋतु हो। चीनका विभिन्न ठाउँमा यस अवधिमा खोलिएको “फूल हेर्ने विशेष रेल”बाट यात्रा गर्न अरु सुविधाजनक र विशेष रहेको छ।