यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्बतको महत्वपूर्ण परियोजना सुचारुरुपमा चलिरहेको छ।
चीन सरकारद्बारा गरिएको लगानीमा आवश्यक पर्ने रकममध्ये तीन अरब साठी करोडभन्दा बढी चिनियाँ युआन अनुदान दिइएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा आठ गुणाले बढी हो जसले इतिहासमा नयाँ किर्तीमान कायम गरेको छ।
यो समाचार हाम्रा सम्बाददाताले चीनको तिब्बत स्वायत प्रदेशको विकास तथा सुधार समितिबाट प्राप्त गरेका हुन।
|