चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा मा छाउ स्युले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिका वा अरु कूनै मुलुक वा क्षेत्रले थाइवानलाई अस्त्र बिक्री गरेमा चीनले त्यसको कडा विरोध गर्ने वताउनुभयो।
अमेरिकाले हालै थाइवानलाई लडाकू विमान बिक्री स्थगित गरेको प्रसङ्गमा स्पष्ट गर्दै प्रवक्ता मा छाउ स्युले कूनै मुलुक वा क्षेत्रले थाइवानलाई अस्त्र बिक्री गर्ने कुराको चीन सरकारले सधै कडा विरोध गर्ने बताउनुभयो।
|