शाङ्ग हाइ शहरका मेयर हान चङ्गले आज पेइचिँगमा बोल्दै शाङ्ग हाइ एक्सपो पार्कको भवन तथा पार्कको आधारभूत प्रवन्धको निर्माण कार्य आउने मार्च महिनासम्ममा पूरा हुने वताउनुभयो।
शाङ्ग हाइ एक्सपोको आज शुरु भएको सातौँ अन्तर्राष्ट्रिय मञ्चमा उहाँले उक्त कुरा वताउनुभएको हो। साथै उहाँले शाङ्ग हाइ एक्सपो भवनको सजावट कार्य यसै महिनावाट शुरु हुने जानकारी पनि दिनुभयो।
|