चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं राज्य परिषद्का प्रधानमन्त्री वन च्या पाउले आज ह पै प्रान्तको गम्भिर हिम वर्षाबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो।
सोही दिन दिउँसो प्रधानमन्त्री वन च्या पाउ रेलबाट ह पै प्रान्तको सदरमूकाम श च्या च्वाङ पुगेर रेल भित्र नै कार्य-सम्मेलनको आयोजना गर्नुभयो।
|