फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुपर मार्केट-超市

(GMT+08:00) 2016-04-28 18:21:30

यस हप्ताको चर्चित शब्द सपर मार्केट हो। हामी पैचिङको पैचिङको सुपर मार्केट धुम्ने छौँ। सुपर मार्केट चिनियाँ भाषामा भनेको छ्ओ शी,छ्ओ भनेको सुपर। शी भनेको बजार । सुपर मार्केट चिनियाँ भाषामा भनेको छ्ओ शी ।अनि सुपर मार्केट धुम्ने भनेको क्वाङ छ्ओ शी ।

अब पेचिङको सुपर मार्केट कस्तो छ हामी हेरौँ। मसँग दुई वटा प्रश्न छ। पहिलो प्रश्न सुपर मार्केट चिनियाँ भाषामा के हो ? दोस्रो प्रश्न चिनियाँ भाषा क्वाङ छ्ओ शी को अर्थ के हो

जानकारी तथा लेखहरु