फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत तिब्बती औषधिको प्रयोग र संरक्षण

(GMT+08:00) 2018-03-16 19:50:31

परम्परागत तिब्बती औषधि र उपचार पद्धतिले विश्वमा छुट्टै पहिचान बनाएको छ। चीनको साङ्ग्रिला शहरमा अवस्थित् एक तिब्बती अस्पतालले परम्परागत तिब्बती औषधिबाट उपचार गर्दैआएको छ। साथै यस परम्परागत औषधि तथा विधि र यस सम्बन्धित् पुस्तक, हस्तलिपिलगायतकाको संरक्षण र उपचार विधि र औषधिको प्रचारप्रसार गर्दैआएको छ।

#Shangrila

Video by #Ajaya Aloukik

जानकारी तथा लेखहरु