फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाको १२६९ फ्रिक्वेन्सीमा प्रसारण अवरूद्ध हुने

(GMT+08:00) 2018-04-20 16:04:45
नेपाली समयनुसार, अप्रिल महिनाको २५ तारिख बेलुकीको ९ बजेर ४५ मिनेटदेखि मै महिनाको १७ तारिखसम्म १२६९ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक ७२५० र ७४३५ फ्रिक्वेन्सीमा हाम्रो प्रसारण यथावत रुपमा सञ्चालन हुनेछ।
जानकारी तथा लेखहरु