फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन काँग्रेस अधिवेशनमा हु पै प्रान्तीय प्रतिनिधि मण्डलको समीक्षा बैठकमा सी चिनफिङ सहभागी

(GMT+08:00) 2020-05-24 19:08:02

चीनका दुई अधिवेशनका अवसरमा मे २४ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले तेह्रौँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनअन्तर्गत हुपै प्रान्तीय प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिनुभयो।

हु पै प्रान्त चीनमा सबैभन्दा पहिला कोभिड-१९ महामारी फैलिएको प्रान्त हो। राष्ट्राध्यक्ष सीको निर्देशनमा वुहान शहर र हु पै प्रान्तले तीन महिनामा महामारीको रोकथाम तथा नियन्त्रणले निर्णयक सफलता प्राप्त गरेको छ। हुपै प्रान्तको प्रयासमै चीनले सफलताका साथ महामारीको नियन्त्रण गरेको हो। सी चिफिङले महामारीको रोकथाम तथा नियन्त्रण गर्ने सबैभन्दा केन्द्रीय समय अर्थात मार्चको सुरूमा हु पै प्रान्तीय वु हान शहरको निरीक्षण गर्नुभएको थियो।

जानकारी तथा लेखहरु