फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती दामान गाउँका युवाहरुको नाच्ने सपना

(GMT+08:00) 2019-05-17 18:18:15

 तिब्बत स्वायत्त प्रदेशको केरुङ जिल्लामा रहेको दामान गाउँमा एउटा गैर-सरकारी नाचगान दल रहेको छ। सो दलका सदस्यहरु पशुपालक,जडिबुटी औषधी संकलक र मजदूर हुन्। तथापि संगीत भन्ने वित्तिकै उनीहरु नाचगानमार्फत उनीहरुको भावना अभिव्यक्त गर्छन्। उनीहरुले गाउँबाट निस्केर थिएटरमा प्रशर्शन गर्ने सपना बोकेका छन्।

जानकारी तथा लेखहरु