फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विविध कार्यक्रमद्वारा बालदिवस मनाइँदै

(GMT+08:00) 2019-05-28 16:49:18

जुन महिनाको एक तारिख अन्तर्राष्ट्रिय बालदिवस हो। बालदिवस मनाउनका लागि चीनका विभिन्न क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

केही बालबालिकाहरूले श्रम प्रतियोगितामा भाग लिएका छन्। केहीले विमानसेवकको अनुभव गरेका छन्। केही बालबालिकाले नाच-गान गरेका छन्।

कत्ति रमाइलो छ, हैन त?

जानकारी तथा लेखहरु