फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिङ काङ शानमा फसल अन्नबाली भित्र्याइँदै

(GMT+08:00) 2019-09-24 10:16:25

चालू वर्ष ४५ वर्षीय वन लुङ छाइ च्याङ सी प्रान्तीय चिङ काङ शानका वासिन्दा हुन्। सन् २००३मा बाहिर रोजगार गर्ने वन लुङ छाइले जन्मथलो फर्केर रातो चामल रोप्न थाले। सन् २०११मा उनले चिङ काङ शान रातो चामल सहकारीको स्थापना गरेका थिए। हाल उनको सहकारीको वार्षिक फाइदा तेह्र लाख चिनियाँ युआन पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु