फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सानो च्याउबाट धनी

(GMT+08:00) 2019-11-16 14:58:18

हालैका वर्षहरूयता ह पै प्रान्तीय च्वन व्हा शहरले स्थानीय किसानलाई च्याउ हुर्काउन प्रोत्साहित गरेको छ। थाहा भएअनुसार, च्वन व्हा शहरमा च्याउको वार्षिक उत्पादन मात्रा तीन लाख टन पुगेको छ भने वार्षिक उत्पादन रकम दुई अर्ब पचास करोड चिनियाँ युआन पुगेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु