फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि

(GMT+08:00) 2020-06-10 15:11:12

जुन ९ तारिख अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि अमेरिकाको हस्टन शहरमा आयोजित भएको छ। सो अन्त्येष्टिमा ५०० भन्दा बढी व्यक्तिहरू सहभागी भएका छन् र जसमध्ये केही राजनीतिक नेता तथा पप स्टार पनि थिए। विश्व बक्सिङ च्याम्पियन फ्लोयड मेवेदरले सो अन्त्येष्टिको खर्च बेहोर्नु भएको जनाइएको छ।

जानकारी तथा लेखहरु