फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु तान विश्वविद्यालयको "कम्युनिष्ट पार्टीको घोषणा पत्र" प्रदर्शन हलमा कार्यरत् पार्टीको स्वयमसेवक टोली

(GMT+08:00) 2020-07-01 10:12:39

चीनको फु तान विश्वविद्यालयको "कम्युनिष्ट पार्टीको घोषणा पत्र" प्रदर्शन हलमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यबाट गठित एउटा स्वयमसेवक टोली कार्यरत् छ।

बितेका २ वर्षयता स्वयमसेवक टोलीका सदस्यहरूले विभिन्न विश्वविद्यालय र समाजका विविध क्षेत्रका लगभग ५० हजार दर्शकलाई सेवा प्रदान गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु