फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आँगनको नयाँ भूमिका

(GMT+08:00) 2020-09-17 08:52:38

चीनको ची लिन शहरको पाइ छङ शहरको ग्रामीण क्षेत्रमा हरेक वासिन्दाको आवासको अगाडि र पछाडिको भागमा आँगन रहेको छ। पहिले आँगनमा वासिन्दाले सागसब्जी रापेका थिए। हालैका वर्षहरूयता पाइ छङ शहरले आँगन अर्थतन्त्रको विकास गरी आँगनलाई "परीक्षण स्थल", "गरिबी मुक्ति जग्गा" र "सभ्यता झ्याल"को रुपमा निर्माण गरेको छ। स्थानीय किसानले आफ्नो आँगनमा परीक्षात्मक रुपमा रोपेको जडीबुटीको सफल भएको छ। त्यसपछि जडीबुटी खेतीपाती थालिएको छ। केही किसानले आँगनमा कृषि उपज र जडीबुटी रोपेपछि आम्दानीमा वृद्धि भएको छ। आँगन गरिबी मुक्तिको जग्गा बनेको छ। स्थानीय गाउँलेको वातावरण सुध्रिएको छ। आँगनमा फूल र सागसब्जी रोपिएको छ। केही घरअगाडि "स्वच्छ परिवार" र "सुन्दर आँगन" अङ्कित चिन्ह झण्ड्याइएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु