|
|
|
||
गत बीस तारिख भारतको बेङ्लोरमा छ वर्षीया बालिकालाई विद्यालयमै बलात्कार गरिएपछि स्थानीय प्रहरीको कामकारवाहीप्रति तीब्र असन्तोष पैदा भएको छ। चार हजार भन्दा बढी आमाबाबुले विद्यालयमा जुलुस प्रदर्शन गर्दै विद्यालयको व्यवस्थापन प्रमुखको विरोध गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |