फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दश सदस्यीय नेपाली पत्रकार टोली चीन भ्रमणमा

(GMT+08:00) 2014-08-21 09:20:45

      सो पत्रकार टोलीले चीनको तिब्बतको ल्हासा, शिगाचे लगायतका शहर तथा जिल्लाको नौ दिनसम्म भ्रमण अवलोकन गरेका छन्। यस अवधिमा तिब्बतमा रहेका प्राचीन मठ-मन्दिर, गुम्बा आदि तथा औद्योगिक क्षेत्रको अवलोकन भ्रमण र तिब्बतको समग्र विकास, आर्थिक समृद्धिसम्बन्धित रिपोर्टिङ्ग पनि गरेका छन्।

      हाल पैचिङ्गको भ्रमणमा रहेको टोलीले आज  चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्गत वैदेशिक विभागका उपमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै आजै बिहान सो टोलीले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको पनि अवलोकन भ्रमण गरेका थिए।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ