फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत भ्रमणमा रहेका चिनियाँ युवा मण्डल कोचि पुगे

(GMT+08:00) 2014-09-15 11:13:29

      14 तारिख युवा प्रतिनिधि मण्डललेले कोचिमा चिनियाँ माझी जालको भ्रमण गरेका छन्। यो चिनियाँ माझी जाल सन् 1350देखि 1450को बीचमा चिनियाँहरुले भारतमा ल्याएको बताइन्छ। यसबाट धेरै माछा जालमा पर्नुका साथै माछा मार्दा हुने खतरा पनि न्यून भएको छ। यो चीन र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्धको निशानी हो।


1 2
जानकारी तथा लेखहरु
सुझाउ