फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ्ग र मोदीबीच भेट-वार्ता

(GMT+08:00) 2014-09-18 20:45:39

        सो अवसरमा मोदीले भारत र चीनको सहयोग र साझा विकासले दुई मुलुक र दुई मुलुकका जनतालाई लाभ पुर्‍याउनुका साथै एशिया र विश्वको शान्ति र समृद्धि तथा मानवको विकास र प्रगतिका लागि ठूलो योगदान दिने बताउनुभयो।

       साथै मोदीले तिब्बत स्वायत्त प्रदेश जन गणतन्त्र चीनको भूभागको एक भाग भएको र भारतले भारतमा तिब्बतीहरुद्वारा गर्दैआएका चीन विरोधी राजनैतिक गतिविधि गर्न अस्वीकार गरिरहेको पनि बताउनुभयो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ