फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको महामारी रोकथाम टोली नेपालमा महामारी नियन्त्रणमा

(GMT+08:00) 2015-05-04 12:34:37

      चिनियाँ उद्धारकर्ताले उद्धार सामग्री बोकेर सोह्र किलोमिटर पैदल हिँडेर उन्नाइस गाउँका सार्वजनिक चिकित्सा तथा महामारी अवस्थाबारे अनुसन्धान गरेको छ। साथै 74 वटा अवशेष क्षेत्र, पन्ध्रवटा लाश गाड्ने क्षेत्र र पन्ध्र वटा सुरक्षित अस्थायी बसोबास क्षेत्र निर्माण गरेको छ। यसबाहेक उन्नाइसजना महामारी रोकथाम स्वयंसेवकलाई तालिम दिएर आवश्यक महामारी रोकथाम गर्ने प्रबन्ध दिएको छ।


1 2
जानकारी तथा लेखहरु
सुझाउ