फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली राजमार्गको अवरोध हटाउन चीनको उद्धार टोलीद्वारा काम सुरु

(GMT+08:00) 2015-05-05 10:00:26

        नेपालको अत्यावश्यक माग बमोजिम गत तीन तारिख चीन सरकारले उद्धारका चिनियाँ सशस्त्र प्रहरीको यातायात उद्धार टोली नेपाल पठाएको थियो। नेपालमा पुगेकामध्ये पहिलो खेपका लगभग एक सय साठ्ठी जना थिए भने उनीहरुको मुख्य काम चीन-नेपाल राजमार्गको अवरोध हटाउने रहेको छ। यसअघि चिनियाँ सशस्त्र प्रहरी यातायात टोली र तिब्बती राजमार्ग मर्मत विभागले केही दिनको प्रयासम चीनभित्रको राजमार्ग सुचारु बनाएको थियो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ