फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवा प्रतिनिधि मण्डलद्वारा युन नान प्रान्तको खुन मिङ र ता लीको भ्रमण

(GMT+08:00) 2016-05-25 15:46:36

मे 19 तारिखदेखि 24 तारिखसम्म प्रतिनिधि मण्डलले खुन मिङ र ता लीको भ्रमण गरेको छ। प्रतिनिधि मण्डलले युन नान विश्वविद्यालय, युन नान पाई याउ समूह, खुन मिङ हाई कङ खेलकुद अभ्यास आधार क्षेत्र, ता ली विश्वविद्यालय, ता ली छाङ शान राष्ट्रिय भूवैज्ञानिक पार्क संग्रहालयको अवलोकन गरेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु