फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवा प्रतिनिधि मण्डलद्वारा युन नान प्रान्तको खुन मिङ र ता लीको भ्रमण

(GMT+08:00) 2016-05-25 15:46:36

चिनियाँ राष्ट्रिय जन काँग्रेसअन्तर्गत युन नान प्रान्तीय स्थायी समितिका उप महासचिव चाउ ली स्युङले नेपाल युवा प्रतिनिधि मण्डलसँग भेटघाट गर्दै हाल युन नान प्रान्त र नेपालले युवाहरुबीचको आदान-प्रदानलाई निरन्तर रुपमा घनिष्ठ पार्ने, अध्ययनका लागि विद्यार्थी आदान प्रदान गर्ने, जनस्तर र शिक्षाआदि क्षेत्रहरुको सहयोगलाई बढाउने आशा व्यक्त गर्नुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु