फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज महाशिवरात्री

(GMT+08:00) 2017-02-24 09:46:01

आज शुक्रवार पशुपतिनाथ लगायत मुलुकका सवै शिवालयमा शिवको आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। यसै अवसरमा पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था मिलाएको जनाइएको छ। मन्दिर प्रवेशका लागि चार ठाउँबाट लाम बस्ने व्यवस्था मिलाइएको छ।

1 2 3
जानकारी तथा लेखहरु