फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज महाशिवरात्री

(GMT+08:00) 2017-02-24 09:46:01

बत्तीसपुतली/गौशालाबाट सुरु हुने लाम पिंगलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय, पञ्चदेवल, दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने, एयरपोर्टतर्फबाट तिलगंगा राममन्दिर हुँदै बाग्मतीपारि आर्यघाट भएर पूर्वीढोकाबाट मन्दिर प्रवेश गर्ने, मित्रपार्क/गौरीघाटबाट सुरु हुने लाम उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने र जयवागेश्वरीबाट सुरु हुने लाम भुवनेश्वरी हुँदै पश्चिमतर्फको ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको हो।

1 2 3
जानकारी तथा लेखहरु