फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र फिन्ल्याण्डका राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2017-04-05 19:46:32

              प्रत्युत्तरमा निनिस्टोले सी चिन फिङलाई स्वागत गर्दै फिन्ल्याण्डले चीनको विकास उपलब्धि र अन्तर्राष्ट्रिय मामिलामा चीनको महत्वपूर्ण भूमिकामा निकै ध्यान दिएको भन्दै राष्ट्राध्यक्ष सीको भ्रमणको अवसर लिएर द्विपक्षीय उच्च तह र विभिन्न क्षेत्रको आपसी आदान-प्रदानलाई बढाएर एक पेटी एक मार्गको प्रारुपमा सहयोग गरी युरोपेली संघ र चीनबीचको घनिष्ठ सहयोगलाई प्रबर्द्धन गर्ने इच्छा आफूले लिएको बताउनुभयो।


1 2
जानकारी तथा लेखहरु