फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा नेपाल बीच एक पेटी एक मार्ग सहकार्यमा हस्ताक्षर

(GMT+08:00) 2017-05-12 18:35:03

 

चीन तथा नेपाल सरकार बीच मे बाह्र तारिख नेपालको परराष्ट्र मन्त्रालयमा एक पेटी एक मार्ग सहकार्यमा हस्ताक्षर सम्पन्न भएको छ। नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले चीन र नेपाल सरकारको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु