फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा नेपाल बीच एक पेटी एक मार्ग सहकार्यमा हस्ताक्षर

(GMT+08:00) 2017-05-12 18:35:03

नेपालका परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले एक पेटी एक मार्ग प्रस्तावमा सहभागी हुनु निकै महत्वपूर्ण कुरा रहेको बताउँदै त्यसले नेपाल-चीन मित्रता र सहयोगको नयाँ अध्याय खोल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।


1  2  3  
जानकारी तथा लेखहरु