फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआईको टोलीद‍्वारा तिब्बती परम्परागत हस्तकलाको अवलोकन

(GMT+08:00) 2017-05-22 19:16:29

यस निसी गाउँबस्ती कालो माटाका भाँडालाई प्रख्यात छ। दुई हजार वर्षअघिदेखिको तिब्बती परम्परालाई हाल पनि निसीका बासिन्दाले आफ्नो जीविकोपार्जनका साथै त्यस सँस्कृतिको उत्तराधिकारीको रुपमा अगाडि बढाइरहेको छ। यस गाउँमा करिब नब्बे घर परिवारले यस परम्परागत पेशालाई अपनाइरहेका छन् भने पर्यटक नै सिधै यस घरेलु उद्योगमा आई अवलोकन तथा आफैँले भाँडा बनाउनमा संलग्न हुँदैआइरहेको उक्त कम्पनिका एक कर्मीले बताए। विशेषत थाइ वान र दक्षिण पूर्वी एशियाका पर्यटकहरुले यस्ता माटाका सामानहरुको माग गर्न गरेको र यी पर्यटक नै आर्थिक स्रोत भएको पनि बताए।

1  2  3  4  5  
जानकारी तथा लेखहरु