फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआईको टोलीद‍्वारा तिब्बती परम्परागत हस्तकलाको अवलोकन

(GMT+08:00) 2017-05-22 19:16:29

त्यसै गरी टोलीले आजको दिनमा तिब्बती पोशाक कारखानाको अवलोकन पनि गरेको थियो। साथै काठबाट बनाइने कचौरा र ढक्की घरेलु उद्योग पनि अवलोकन गरेको थियो। उक्त काठका विभिन्न किसिमका कचौरा घरायशी प्रयोगमा आउने गरेको छ। साथै हाल सजावटका लागि पनि प्रयोग हुने गरेको तथा पर्यटकहरुले पनि खरिद गर्ने गरेको त्यस उद्योगका प्रोपाइटर लुरुङचोमाले बताइन्। यी काठका कचौरा प्राचीन रेशम मार्गको समयमा यात्रुहरुले आफ्नो खाद्य सामग्री बोकी लैजान प्रयोग गर्ने गरेको पनि उनले बताइन्।

सिआरआईका लागि राजुको साथमा अजय अलौकिक

साङ्ग्रिला शहर,युननान प्रान्त

जन गणतन्त्र चीन


1  2  3  4  5  
जानकारी तथा लेखहरु