फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

(GMT+08:00) 2017-05-28 15:38:38

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित हुनु भएको छ। एमालेको समर्थनमा उम्मेदवार भएका राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले हराउँदै खड्गी निर्वाचित हुनु भएको हो। मेयरमा प्रतिस्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शना न्यौपानेले 23 हजार 4 सय 39 मत र साझा पार्टीका किशोर थापाले 18 हजार 4 सय 92 मत पाउनु भयो। चौथो स्थानमा रहेका माओवादी केन्द्रका सर्वोत्तम डंगोलले 7 हजार 9 सय 6 मत पाउनुभयो।

उपमेयर निर्वाचित खड्गीले 58 हजार 9 सय 52 मत पाउनु भयो भने राप्रपाका श्रेष्ठले 34 हजार 8 सय 54, साझा पार्टीका निरुपमा यादवले 11 हजार 5 सय 33 र माओवादी केन्द्रका सुशीला पौडेलले 10 हजार 4 सय 48 मत पाउनुभयो।

काठमाडौं महानगरमा 1 लाख 97 हजार 2 सय 27 मत खसेको थियो।


1  2  
जानकारी तथा लेखहरु