फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्पादनमूलक क्षेत्रमा कर्जा नबढे आर्थिक वृद्धि जोखिममा

(GMT+08:00) 2017-06-20 15:42:04

चिनियाँ मुद्रामा प्रतितपत्र खोल्ने व्यवस्था गर्नुपर्ने माग

यसै सुझावको क्रममा उद्योग वाणिज्य महासंघको बैंक वित्त तथा बिमा समिति सभापति सौरभ ज्योतीले हरेक बैंकमार्फत चिनियाँ मुद्रामा प्रतितपत्र खोल्ने व्यवस्था गर्नुपर्ने माग गरेका थिए। भारतपछिको धेरै व्यापार हुने चीनसँगको कारोबारमा भुक्तानीको विषयमा समस्या आउने गरेको व्यवसायीहरू बताउँछन्। नेपाल र चीनबीच कारोबार हुँदा नेपालीले डलरमा भुक्तानी गर्ने र चिनियाँले आरएमबी नै खोज्ने भएकाले व्यापारमा समस्या आउने गरेको बताए।


1  2  
जानकारी तथा लेखहरु