फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ अन्तर्राष्ट्रिय थाइची सुस्वास्थ्य आदानप्रदान समारोह सुरू

(GMT+08:00) 2017-06-20 15:51:26

खेल गतिविधिमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेको अरनिको समाजका महासचिव डाक्टर सुशील प्रजापतिले सात जना नेपाली खेलाडी सहित दोश्रो पटक यस गतिविधिमा भाग लिएको बताउनुभयो। विश्वभरका थाइची खेलाडीबीच जानेका कुराहरू आदान प्रदान गर्न, मानसिक तथा शारीरिक स्वास्थ्यलाभका साथै चिनियाँ परम्परागत खेल सँस्कृतिको प्रचार प्रसार गर्नका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने उहाँको ठहर छ। उहाँले भन्नुभयोः पोहोर भन्दा बढी विदेशीहरूले थाइचीमा रूची देखाएका छन्। यसबाट नेपाली खेलाडीहरूलाई विश्वका खेलाडीसँग भिज्न र अनुभव लेनदेन गर्न सहयोग पुग्छ।


1  2  3  
जानकारी तथा लेखहरु