फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा अध्ययनरत पत्रकारिताका विदेशी विद्यार्थीहरूद्वारा सिआरआईको भ्रमण

(GMT+08:00) 2017-06-21 16:19:49

रेडियोले आयोजना गरेको अन्तरक्रियाबाहेक विभिन्न देशका विद्यार्थीहरूले आआफ्ना भाषाका विभागमा गरेर मातृभाषामा चिनियाँहरूसँग भेटवार्ता पनि गरेका थिए। सो टोलीमा सहभागी नेपाली विद्यार्थी बुद्धि शर्माले सिआरआई नेपाली सेवामा कार्यरत कर्मचारीहरूसँग भेटघाट गर्नुका साथै आफ्नो चीन बसाइ तथा अध्ययनको अनुभव सुनाउनुभएको थियो।


1  2  
जानकारी तथा लेखहरु