फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काननान तिब्बती स्वायत्त प्रिफेक्चरको लाब्राङ गुम्बामा नेपालीद्वारा निर्मित बौद्ध मूर्ति

(GMT+08:00) 2017-06-21 16:51:00

कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरको सिआख काउन्टीमा रहेको लाब्राङ गुम्बा सन् 1709 मा निर्माण भएको हो। तिब्बती गेलुक समुदायको छवटा मुख्य गुम्बामध्येको एउटा हो र तिब्बत बाहिर रहेको यो सबैभन्दा ठूलो गुम्बा पनि हो। यो गुम्बामा कुनै बेला चारहजारसम्म भिक्षुहरु रहेका थिए। यो गुम्बामा रहेको बुद्धको मुख्य मूर्ति नेपाली कलाकारले बनाएको स्थानीय भिक्षुले जानकारी दिए। नेपालीले कलाकारले बनाएको हुनाले सो बुद्ध मूर्तिको अनुहार चिनियाँ कलाकारले बनाएको भन्दा भिन्न भएको व्याख्या पनि भिक्षुले गरे।

1  2  3  
जानकारी तथा लेखहरु