फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काननान तिब्बती स्वायत्त प्रिफेक्चरको लाब्राङ गुम्बामा नेपालीद्वारा निर्मित बौद्ध मूर्ति

(GMT+08:00) 2017-06-21 16:51:00

यहाँ विशाल संख्यामा तिब्बती धर्मशास्त्रका पुराना कृतिहरु र शाक्यमुनि बुद्धका मूर्तिहरुको संग्रहालय पनि रहेको छ। गुम्बाको छेउबाट तासिआ नदी बग्ने गर्छ। यो नदी चीनको ह्वाङहो नदीको एउटा शाखा नदी हो। सन् 1985 मा यो गुम्बाको मुख्य हलमा आगलागी भएपछि नयाँ भवन 1990 मा निर्माण गरिएको हो।


1  2  3  
जानकारी तथा लेखहरु