फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिका बसोबास क्षेत्र पर्यटकीय स्थल बन्दै

(GMT+08:00) 2017-06-22 16:24:23

कास्यु गाउँ राजमार्ग 213 को दुवैपट्टि रहेको छ। यस गाउँमा कूल 365 घरहरुमा 1 हजार 8 सय 45 जना मानिसहरु बसोबास गर्छन्। मुख्य गरेर चौँरी र भेडा पालन गर्ने स्थानीय तिब्बती जातिका मानिसहरुका लागि सन् 2005 देखि सो बसोबासको निर्माण सुरु भएको थियो। सबै आवासगृहको निर्माण अहिले सम्पन्न भएका छन्। एकै प्रकारका आवासगृहमा आकर्षक प्रवेशद्वार र भित्रपट्टि शौचालय, खाना पकाउने कोठा, सुत्ने कोठा, पाहुना कोठा लगायतका आधारभूत प्रवन्धका सुविधाहरु उपलब्ध छन्। विद्युत र सौर्यउर्जाका साथै इन्टरनेटको पनि सुविधा भएकाले स्थानीय उत्पादनलाई इवाणिज्यद्वारा बेचेर थप आयआर्जन कार्य पनि भइरहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु