फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 चीन-भारत अन्तर्राष्ट्रिय योग खुनमिङमा शुरु

(GMT+08:00) 2017-06-22 18:14:24

युन नान जातीय विश्वविद्यालय पार्टी समितिका सचिव एवम् चीन भारत योग प्रतिष्ठानका प्रमुख छ्न लु येनले उद्धाटन समारोहलाई सम्बोधन गर्दै चीन भारत योग प्रतिष्ठानको स्थापनाले देश-देश बीचको आदान-प्रदानलाई प्रबर्द्धन गर्न, विभिन्न देशका जनतालाई नजिक ल्याउन र आपसी भावना जोड्नका लागि दूतको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु