फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काननान स्वायत्त तिब्बती प्रिफेक्चरको बोयु गाउँका महिला स्वरोजगारतर्फ

(GMT+08:00) 2017-06-24 15:35:26

बोयु गाउँका स्थानीयहरुको विगतको तुलनामा जीवनस्तरमा सुधार भएको छ। पशुपालन र कृषि पेशामा मात्र आश्रित उनीहरु अहिले विभिन्न वैकल्पिक पेशामा लागेका छन्। महिलाहरुले परम्परागत तिब्बती खानेकुरा बनाउने तालिम लिएर स्वरोजगार बनेका छन्। उनीहरु पर्यटकका लागि परिकार बनाउने काम गर्छन् भने सफा घरहरुमा होमस्टेको व्यवस्था पनि सुरु भएको छ।

गरिबी निवारणबाट स्थानीय तिब्बती जातिका मानिसहरुले राम्रो बसोबास पाएका छन् भने गुणस्तरीय आवास गृह निर्माण गर्दा स्थानीयले रोजगारी पनि प्राप्त गरेका छन्। विगतमा इच्छा हुँदा हुँदै आफ्ना छोराछोरीलाई उच्चस्तरीय शिक्षा दिन नसकेका तिब्बती परिवारका आमाबाबुले अहिले आफ्ना छोराछोरीलाई उच्चशिक्षा दिन थालेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु